search

बुधवार ३१ जना हैजाका बिरामी भेटिए

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । वीरगंजमा बुधवार बिहान १० बजेसम्म थप ३१ जना नयाँ हैजाका बिरामी थपिएका छन् । हालसम्म कूल ९६५ जना हैजाका बिरामी दर्ता भएकोमा ८६५ जना उपचारपछि डिस्चार्ज भइसकेका र करीब १०० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी गराएको छ । १४ जना बिरामीको आईसियू मा, २ जनाको एचडीयूमा र ८४ जनाको जेनेरल वार्डमा उपचार भइरहेको छ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads