search

spot_img
spot_img

पर्सा र बारामा आँखा शिविर सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौं । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा बुधवार आयोजित निःशुल्क आँखा जाँच शिविरमा ४९५ जनाले सेवा पाएका छन् । वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा आसमान नेपालले आयोजना गरेको शिविरमा ४९५ जनाको आँखा परीक्षण गरिएको आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले जनाएका छन् । शिविरमा १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको तथा उनीहरूको आँखाको निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिने विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीले बताए । यसैगरी बारा जिल्लाको मनकामना स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा ७५६ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो । परिक्षणपछि ३६ जना विद्यार्थीमा विभिन्न सामान्य प्रकारका समस्या पाइएको नेत्र रोग विशेषज्ञ डा. अमर क्यालले जानकारी दिनुभयो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads