search

पर्साका प्रजिअ चितवनमा पुगे

पढ्न छुटाउनुभयो ?

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ ।
पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको हो।
गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरमा सीडीओमा शिवलाल तिवारीलाई पठाएको हो ।
यही भदौं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सिडिओ अर्यालसहित २४ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको थियो ।
गृहमन्त्रालयमा सरुवा भएका केही सातामै उनलाइ चितवनको जिम्मेवारी दिइएको हो ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads