search

spot_img
spot_img

हैजा बिरामी र वीरगंज भन्सारको अवस्था बुझ्न उद्योगमन्त्रीद्वारा अनुगमन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ भदौ । मधेस प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले हैजा बिरामीको अवस्था बुझ्न नारायणी अस्पतालमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा अस्पताल प्रशासन, मेसु लगायत बिरामीहरूसँग छलफल गरेर हैजाको बस्तु स्थिति वारेमा जानकारी लिएका छन् । उनले प्रदेश सरकारमा जारी सहयोगलाई थप गरि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । खासगरी प्रदेश सरकारले औषधि र जनशक्ति सहयोगलाई प्राथमिकतामा राखेको बताए । मन्त्री कुशवाहाले भारतीय पर्यटकहरूलाई भन्सार सिमा नाकामा हुनेछ समस्या सम्बन्धी जन गुनासोलाई मध्य नजर गर्दै आज बिहान शंकराचार्यद्वार लगायत सवारी साधानको भन्सार, इन्ट्री लगायतका बिषयमा अनुगमन गरेका छन् । भारतीय पर्यटकहरूसंग संवाद एवं भेटघाट गर्दै बोर्डरलाई पर्यटकमैत्री बनाउने अभियानमा आफू र प्रदेश सरकार प्रतिबद्ध रहेको र गत हप्ता भिठामोड बोर्डर पनि अनुगमन गरेको जानकारी गराए । कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, महानगर अध्यक्ष महादेव शर्मालगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नयाँदिल्लीमा किन पुगे आजपा अध्यक्ष प्रभु साह ?

काठमाडौं, २१ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली...

सम्बन्धित खबर

- Advertisement -neelambads