search

spot_img
spot_img

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो, कर्फ्यु जारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं – जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ ।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १३ जना प्रदर्शनकारीको निधन भएको हो ।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ ।

त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नक्कली परीक्षार्थी प्रकरणमा पक्राउ परेका छोराको म्याद थप, पिता फरार

वीरगंज, २३ भदौ । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजमा पिता सहाबुद्दीनको नाममा नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छोरा मोहम्मद...

सम्बन्धित खबर

- Advertisement -neelambads