search

सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका सीमावर्ती प्रवेश नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइपूर्वक चेकजाँच गरिरहेको छ । भारतको रक्सौल बजार हुँदै नेपाल छिरेका सर्वसाधारणको सीमामा चेकजाँच निकै कडा पारिएको र नेपालीहरूलाई भारत प्रवेशमा कडाइ गरेको छ ।
Facebook Comments Box

ताजा खबर

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , मंसिर - १२ पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट...

सम्बन्धित खबर

- Advertisement -neelambads