search

spot_img
spot_img

वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका छन् । शनिवार सुरक्षा समितिको बैठकमा वीरगंजमा जारी कफर्युको समयलाई परिवर्तन गर्दै राती ९ बजेदेखि बिहान ५ बजेसम्मको लागि लागू गरेको छ भने बिहान ५ बजेदेखि राती ९ बजेसम्म निषेधाज्ञा हुनेछ । प्रजिअ सुवेदीले कफर्यु हटाइए पनि निषेधाज्ञा भने निरन्तर जारी रहने जानकारी गराएका छन् । शनिवार दिनभर वीरगंजमा निषेधाज्ञा मात्र कायम रहने र रातिको समयमा कफर्यु आदेश लागू गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । उनले निषेधाज्ञा अवधिमा भिडभाड र समूह बनाएर जम्मा नहुन अनुरोध गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

जेनजी आन्दोलनमा मृत्यु भएका आलमको सम्मानसहित अन्त्येष्टि

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२...

सम्बन्धित खबर

- Advertisement -neelambads