search

पर्सामा पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । पर्सा जिल्लाको सुगौलिबिर्ता सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक प्रहरी बिटमा क्षति पु¥याइएको प्रउ मिश्राले जनाएका छन् । आन्दोलनका क्रममा पाँच जना प्रहरी घाइते भएको र उनीहरु उपचारपछि पुनः ड्युटीमा फर्केको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads