search

चैनपुरमा विश्वकर्मापूजामा मेला

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ असोज ।
बारा,परवानीपुरगापा ४ चैनपुरमा बुधबार विश्वकर्मा पूजाको अवसरमा हरेकवर्षझै यस वर्षपनि भव्य मेला आयोजन भएकोछ । मेलामा कुस्ती पनि आयोजना भएको थियो ।

मेलामा आयोजित कुस्तीको औपचारिक उद्घाटन ४ नम्बरको वडा अध्यष गम्भिरा पटेलले गरेका थिए । कुस्तीमा नेपाल भारतका चर्चित पहलमानहरुले आफना कुस्ती प्रदर्शन गरेका थिए । उक्त मेलामा चैनपुर आयासपासका दजृनौ गाउँका सर्वसधराणहरुको सहभागिता हुने गर्दछ ।

विश्वकर्मा पूजाका दिन विहान देखि पानी पर्दा कुस्ती केही प्रभावित भएतापनि मेला समितिले आवश्यक तयारी गराई कुस्ती खेल गराएको थियो । साथै,मेलाको अवसरमा बिहीवार दिनमा र रातिमा नाचको पनि व्यवस्थापन मिलाइएको छ ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads