search

मधेशका मुख्यमन्त्री सिंहद्वारा स्थानीयवासीको समस्या सुन्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आइतवार आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुलामा स्थानीय नागरिक तथा मतदातासँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा स्थानीयवासीहरूले राखेका गुनासा तथा समस्या सुन्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सो अवसरमा मुख्यमन्त्री सिंहले नेपालीहरुको महान चाड बडा दशैंको शुभकामना समेत व्यक्त गर्नुभएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads