search

spot_img
spot_img

विद्यालयस्तरीय फुटबल प्रतियोगिताः बडनिहार विजयी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । नेपाल फुटबल संघ, पर्साले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा भूपू सैनिक स्कुल बडनिहार विजयी भएको छ । बिकन मावि वीरगंजलाई २ गोल गर्दै बडनिहारले विजय हासिल गरेको हो । सोमवार आदर्शनगर रंगशालामा भएको प्रतियोगितामा उपविजेता बिकन माविले प्रशंसा बटुलेको छ । प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट, सफल एकेडेमी, लिटिल फ्लावर, जीवन ज्योति, मेरीगोल्ड, साउथ जोनलगायतले सहभागीता जनाएका थिए। प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पाँच स्थानमा यात्री सहायता कक्ष स्थापना

वीरगंज, ६ असोज । वीरगंजको विभिन्न पाँच स्थानमा यात्री सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित खबर

- Advertisement -neelambads