search

spot_img
spot_img

पर्साको कमाण्ड सम्हाले एसपी पाठक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असोज । पर्सा प्रहरीको प्रमुखको रुपमा एसपी सुदिपराज पाठकले कमाण्ड सम्हालेका छनु । मंगलबार साझदेखि काठमाडौंबाट वीरगंज आएका एसपी पाठकले जिल्लाको जिम्मेवारी सम्हालेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी,पर्साका डिएसपी सुवास भट्टको पनि सरुवा भएको छ । उनको ठाउँमा डिएसपी हरिबहादुर वस्नेत आएका छन् । यसअघि पर्सा प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी किशोर लम्सालभन्दा सिनियर डिएसपी वस्नेत भएकोले उनलाई पर्सा प्रहरीको प्रवक्ताको जिम्मेवारी दिइएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीको जिम्मेवारी सम्हालेका एसपी पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं भएको र उनले पर्सा आए लगतै पर्साको सुरक्ष व्यवस्था एवं अमनचयन व्यवस्थापनको लागि करिब ३६ घण्टादेखि प्रहरी यूनिट र सिनियर तथा जुनियर अधिकृतसंग निरन्तर बैठक गरी पर्साको माहोललाई बुझ्ने प्रयत्न गरिरहेको बुझिएको छ । दशै तिहार छठको अवसरमा जिल्लको कमाण्ड सम्हालेका एसपी पाठकको मुख्य कार्यायोजना चाडपर्ब लक्षित रणनीतिमा काम गर्नु रहेको र अन्य अपराधिक गतिविधि न्यूनिकरण तथा भन्सार छलीको समान चोरी निकासीलाई निरुतसाहित नै हुने प्रहरी अधिकृतहरुले बताएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads