search

spot_img
spot_img

गहवामाईको नयाँ गित सार्वजनिक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,१२ असोज ।
वीरगंजमा हरेक दशैको फूलपाती र अष्टमीको दिन लाग्ने गहवामाईको मेलाका पुर्व सन्ध्यामा गहवामाईको नयाँ गित सार्वजनिक भएको छ ।

वीरगंज–१६ नगवाका गायक चन्दन प्रजापतिको स्वरमा सजिएको उक्त गितको आज एक कार्यक्रमका वीच गहवामाई मन्दिरमा सार्वजनिक गरिएको हो । कार्यक्रमका मुख्य अतिथि वीरगंजका नगरप्रमुख राजेशमान सिंह रहेका थिए । साथै,माईस्थान तीर्थधाम विकास समितिका पदाधिकारी,कलाकारलगायतको सहभागिता थियो ।

गितमा मुन्ना मुस्कानले संगीत भरेका छन् भने अभिनय कलाकार दिपेश शर्मा र अम्बिका तिवारीलगायतको रहेको छ । गितको छयांकन वीरगंजको गहवामाई मन्दिर र बारा,परवानीपुर गापा ४ मा रहेको चैनपुरको लक्ष्मीनारायण मन्दिरमा भएको गायक प्रजापतिले बताएका छन् । यो गित चन्दन प्रजापति यूट्यूब च्यानलबाट रिलिज गरिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads