search

spot_img
spot_img

पर्सा जिल्लाका बाढी पीडितलाई खाना वितरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज १९ असोज । पसाका बाढी पीडितहरूलाई बिहान र बेलुकी दुर्ई छाक पोसिलो खाना वितरण शुरू गरिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आइतवारदेखि बाढीपीडितलाई खाना वितरण शुरु गरिएको हो । २५० जनाका लागि खाना तयार गरी पर्सा जिल्लाका विभिन्न स्थानहरूमा पुगेर बाढीपीडितहरुलाई खाना वितरण गरिएको नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले जानकारी गराएका छन् । बाढीले घरवार विहीन भएका पीडितहरूको राहतका लागि प्रभावित क्षेत्रहरूमा पुगेर खाना वितरण भइरहेको बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads