search

नेत्र अधिकृत झाको निधनपछि आँखाको नानी दान

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१९ असोज ।
केडिया आँखा अस्पताल परवानीपुरको सहजीकरणमा अस्पतालका पुर्व प्रशासकीय अधिकृत एवं नेत्र अधिकृत चन्द्रमोहन झाको निधनपछि उनको आँखााको नानी दान गरिएको छ ।

पूर्व घोषणा अनुसार उनको निधन हिजोसाझ ५ बजे भएपछि उनको आँखाको नानी निकाले नेपाल नेत्र ज्योतिसंघको काठमााडौंस्थित कार्यालयमा पठाइएको छ ।

निधनपछि दाहसंस्कारको लागि सर्लाही गौडेता स्थित निज निवासमा लैजाने क्रममा अस्पतालका वरिष्ट प्रशासक प्रकाशकुमार बर्माको विशेष पहल र नेत्र अधिकृत हरिकान्त साहको सक्रियतामा चन्द्रपुरमा अस्पताको टोली पुगेर आँखाको नानी निकालेर काठमाडौ पठाइएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads