search

निम्बसको उद्योगमा डुबान,लाखौंको क्षति

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१९ असोज । शनिवार परेको अबिरल वर्षाको कारण पर्सा बारामा डुबानको समस्या बढेको छ ।

यसैवीच, बारा, परवानीपुर गापा ५ बहुअरीस्थित प्रोजियोकेम इण्डष्ट्रिज प्रालिमा पनि डुबानको चपेटामा परेको छ । शनिवार विहानदेखि राति सम्म परेको भारी वर्षको कारण उद्योग परिसरमा बाढी पसेर लाखौंको क्षति भएको उद्योग व्यवस्थापन पक्षका साजिद अलिले जानकारी गराए ।

उनका अनुसार बाढीले खद्यान्न,गेडाडुडी,एफएमसिजी आइट्मस, वीउबिजन, फिड, फिड सप्लिमेन्ट, मेशिनरी पार्टस्, विद्युतीय मोटर्स, फेब्रीक र त्यसका कच्चा पदार्थ पानीले भिजेर ठुलो क्षति भएको उद्योगका प्रशासन प्रमुख अलिले जानकारी गराए । उनले वास्तविक क्षतिको विवरण आउन बाँकी रहेको तर ठुलो क्षति भएको अनुमान रहेको बताए । हरेक वर्ष परवानीपुर गापाको चैनपुर, बहुअरी सरेहको पानी उद्योग दक्षिणको नाला भएर बग्दा ओभरफलो भएर पानी उद्योग परिसर र गोदाममा पस्ने गर्दा यस्तो क्षति हुदैं आएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads