search

spot_img
spot_img

भोजपुरी कलाकार मनी मेराज पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । भोजपुरी चलचित्रका अभिनेता तथा सामाजिक सञ्जालका चर्चित कलाकार मनी मेरोजलाई भारत, पटनाबाट प्रहरीले पक्राउ गरेको छ । १८ सेप्टेम्बरमा एक महिला यूट्यूबरले मनी मेरोजविरुद्ध बलात्कार, धर्म परिवर्तन, गर्भपात र आर्थिक धोकाधडीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पहिले कुखुरा काट्ने व्यवसाय गर्दै आइरहेका मनी मेरोजले पछि सोशल मीडियामा कमेडी भिडियो बनाउन शुरू गरेपछि उनको करोडौं फलोवर बन्न पुग्यो । त्यसपछि उनी भोजपुरी फिल्महरूमा अभिनय गर्न थाले । यसबाहेक उनले जिओ टिभीमा आईपीएलमा भोजपुरी भाषामा कमेन्टरी पनि गर्दथे । पीडित महिलाले उनीमाथि आरोप लगाउँदै मनी मेराजले नशालु पदार्थ खुवाएर बेहोस गरी पटक–पटक दुष्कर्म गरेको, अप्राकृतिक सम्बन्ध बनाएको, धर्म परिवर्तनको लागि दबाव दिएको, गर्भपात गर्न बाध्य पारेको, गाईको मासु खान र कलमा पढ्न दबाव दिने गरेको भन्दै मुद्दा दायर गरेकी छन् । एसीपी इंदिरापुरम अभिषेक श्रीवास्तवका अनुसार खोडा पुलिस टीम ने गहन जाँचपछि मनी मेराजलाई पटनाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गाजियाबाद पुलिसले यस हाई–प्रोफाइल लव जिहाद मामलाको अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

एसियाली खेलकुद जुर्खानी कुश्ती च्याम्पियनसिपमा पटेलको सहभागीता

वीरगंज, २१ असोज । इरानको उर्मिया शहरमा अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने ७औं एसियाली जुर्खानी कुश्ती पहलवानी...

सम्बन्धित खबर

- Advertisement -neelambads