search

spot_img
spot_img

सुरक्षा परिषद् बैठक: अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २७ असोज: प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।
सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वडाध्यक्षसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

पर्सा, २७ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र भन्ने चुनु सहित ६...

सम्बन्धित खबर

- Advertisement -neelambads