search

spot_img
spot_img

जगरनाथपुरमा वडाध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असोज । दिपावलीको अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले वडाध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । मेघराज उपाध्याय क्रिकेट खेल मैदान मदुवाहामा आज भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले खेलप्रतीको उत्साह हेरेर खुशी भएको बताए । उनले क्रिकेट खेलले शारीरिक तथा मानसिकरूपमा मजबुत बनाउने बताए । टि–२० विश्व छनौट खेलमा नेपालले आफ्नो ठाउँ सुरक्षीत राखेको भन्दै उनले तपाईंहरूको माझबाट नेपालको लागि खेल्ने खेलाडी हेर्न चाहेको बताए । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सह सचीव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष बबिता कुमारी, वडाध्यक्ष लगायत खेल प्रेमीहरुको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेसी स्वास्थ्यकर्मीहरूको समस्या सुनिदिन निकायको खोजी

राधेश्याम पटेल, २८ असोज – मधेस प्रदेशमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी (प्यारामेडिक्स)हरूले आफ्नो समस्या सुनिदिन पहलकारी निकायको खोजी...

सम्बन्धित खबर

- Advertisement -neelambads