आइसिपीमा जिल्लास्तरीय संयुक्त समन्वय समिति बैठक

वीरगंज, २९ असोज । सीमा सुरक्षा बल (एसएसबी) सीमान्त मुख्यालय, पटनाको महानिरीक्षक नशीथ कुमार उज्जवलले रक्सौलस्थित ४७औं वाहिनी एसएसबीमा दुर्ईदिने निरीक्षण भ्रमण गरेका छन् । महानिरीक्षक उज्जवलले आईसीपी रक्सौलमा आयोजित भारत–नेपाल सीमावर्ती जिल्लाको संयुक्त समन्वय समिति बैठकमा महानिरीक्षक उज्जवलले ४७औँ वाहिनी मुख्यालय र पन्टोका सीमा चौकी पुगेका थिए, जहाँ उनलाई गार्ड अफ अनर प्रदान गरिएको […]

मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

धनुषा, २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नु भएकामा बिहान कांग्रस एमालेबाहेकको छ […]

मधेसी स्वास्थ्यकर्मीहरूको समस्या सुनिदिन निकायको खोजी

राधेश्याम पटेल, २८ असोज – मधेस प्रदेशमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी (प्यारामेडिक्स)हरूले आफ्नो समस्या सुनिदिन पहलकारी निकायको खोजी गरिरहेका छन्। पर्सा देखि सप्तरीसम्मका आठ जिल्लामा सयौं निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो गुनासो सुनाएका छन्। उनीहरूले सरकारी निकायको मौनता र नीति नियमको कार्यान्वयनमा समस्या हुँदा ठूलो समस्या झेल्नुपरेको बताएका छन्। धनुषा, […]

सातोमाई मन्दिर परिसरमा वाटरपम्प सहयोग

वीरगंज, २९ असोज । उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वार्ड न. ३२ प्रस्वास्थित सातो माई मन्दिर परिसरमा वाटर पम्प सहयोग गरेको छ । खानेपानी सरल र सुलभ व्यवस्थापन अभिप्रायले उपकार सेवा नेपालले पानी तान्ने वाटर पम्प उपलब्ध गराएको हो । कार्यक्रममा समाजसेवी प्रमिल देवी र प्रतिमा शाह तथा संस्थाका अध्यक्ष बिद्या कुमारी सरावगी, सामाजिक अभियन्ता […]

७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर र वरिपरिका क्षेत्रहरूमा फोहरमैला उठाउने, […]

औषधी उत्पादक संघद्वारा महानगरलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोग

वीरगंज, २९ असोज । हालैको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले यो […]

मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

वीरगंज, २९ असोज । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य […]