टोलटोलमा जेन्जी जनमत संघ गठन

वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ गठन भइसकेको छ । सबै वडामा जेन्जी जनमत संघ तथा युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम […]
वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने जनाएको छ । बिहीवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी जानकारी गराएका छन्। उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेदेखि वीरगंजको ज्ञानदा […]
चिनियाँ ब्राण्ड दीपल कारको वीरगंजमा भव्य लन्च समारोह

राधेश्याम पटेल वीरगंज, ३० असोज । चिनियाँ ब्राण्डको विद्युतीय कार दीपलको सुविधा सम्पन्न शोरुम वीरगंजमा उदघाटन भएको छ । वीरगंज–१४ गण्डक बहुअरीस्थित भाटभटेनीको छेउमा आज एक समारोहबीच शोरुमको उदघाटन भएको दीपल, वीरगंजको आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रालिले जनाएको छ । नोभस ब्रदर्स प्रालिका निर्देशक अनुप अग्रवालका अनुसार गएराति गण्डकस्थित क्लार्क रिसोर्टमा एक समारोहका बीच दीपल […]
प्रहरी दिवसको अवसरमा पर्सा प्रहरीको रक्तदान कार्यक्रम

वीरगंज ३० असोज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र […]
सीमावर्ती शहर रक्सौलको राजनीतिक माहौल तात्तिदै

रक्सौल, ३० असोज । छिमेकी राष्ट्र भारतको बिहार राज्यमा विधान सभा चुनाव नजिकिँदै जाँदा वीरगंजको सीमावर्ती शहर रक्सौलको राजनीतिक माहौल तात्न थालेको छ । प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीका तर्पmबाट कपिल देव प्रसाद (भुवन पटेल)ले उम्मेदवारी दिएसँगै रक्सौलमा उनको जनसमर्थन तीव्र रूपमा बढ्दै गएको छ । बिहारमा लामो समयदेखि सत्तामा रहेका भारतीय जनता पार्टी […]
६ किलो गाँजासहित सशस्त्र प्रहरी पर्साले एकजना वृद्धलाई पक्राउ गर्यो

वीरगंज, ३० असोज । सशस्त्र प्रहरी नं. १३ गण हेडक्वार्टर पर्साले ६ किलो गाँजासहित एकजना वृद्धलाई पक्राउ गरेको छ। असोज २९ गते राति १०ः२० बजे पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा न.–१६ भन्सार कार्यालय वीरगंज पछाडी मन्दिर इलाकामा प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा वीरगंजबाट भारत, […]
नेपालसँग ओमान पराजित

काठमाडौँ, ३० असोज: आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ […]