search

spot_img
spot_img

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने जनाएको छ । बिहीवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी जानकारी गराएका छन्। उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेदेखि वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा शुरू हुनेछ। यो प्रतियोगिता सुपर सिक्स नकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत कुल १० टिमहरू सहभागी हुनेछन् । प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिने संयोजकहरूले बताएका छन् । सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) समेत गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

टोलटोलमा जेन्जी जनमत संघ गठन

वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा...

सम्बन्धित खबर

- Advertisement -neelambads