search

spot_img
spot_img

मदिरा व्यवसायी संघको कार्यालय उदघाटन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज ३१ असोज पर्सा मदिरा व्यवसायी संघको शुक्रवार वीरगंज बसपार्कमा कार्यालयको उदघाटन गरिएको छ । कार्यक्रमका मुख्य अतिथि वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले रिबन काटी कार्यालयको उदघाटन गरेका थिए । उक्त अवसरमा संघको सञ्चालक समिति पनि औपचारिक रूपमा घोषणा गरिएको छ । जसमा अध्यक्ष चिनीलाल पटेल, उपाध्यक्ष सन्दीप कुमार गुप्ता, महासचिव प्रदीप कुमार लोहार, सचिव रजनीश कुमार, कोषाध्यक्ष राकेश कुमार साहलगायत रहेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंज समाज सेवाद्वारा ६५औ निःशुल्क भोजन कार्यक्रम

वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads