search

spot_img
spot_img

वीरगंज युवा समाजद्वारा फेरि भेटौला कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

लालबाबू सिंह, वीरगंज, ३१ असोज । वीरगंज युवा समाजले दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको कार्यक्रममा होटल एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष एवं होटल मकालु वीरगंजका महाप्रबन्धक मोहन श्रेष्ठ लगायतले पर्सा जिल्लाका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट र बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, सदस्यहरू सुशील श्रेष्ठ, पुर्ण गुरूङ, कमलेश सराफ, सृष्टि बिष्ट, सैयाद अन्सारीलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

धनुषा, १ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा...

सम्बन्धित खबर

- Advertisement -neelambads