search

spot_img
spot_img

चाडपर्वको अवसरमा युथ फोर्सद्वारा रक्तदान कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक । युथ फोर्स नेपाल वीरगंज, पर्साले आकस्मिक रक्तदान कार्यक्रम गरेका छन् ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल पर्सा युथ फोर्स विभाग प्रमुख नशीम अख्तरको अगुवाईमा ३२ जनाले रक्तदान गरेका छन् ।
चाडपर्वको समयमा रक्तदानको अभाव नहोस् भन्ने उद्देश्यले विभाग प्रमुख अख्तरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३२ जना युवाहरुले रक्तदान गरेका हुन् ।
रक्तसञ्चार केन्द्र वीरगंजमै पुगेर उनीहरुले रक्तदान गरेको युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साहले जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

धनुषा, १ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा...

सम्बन्धित खबर

- Advertisement -neelambads