search

नेपाल प्रहरीको महानिरीक्षकमा कार्की

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २४ कात्तिकः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । रासस
Facebook Comments Box

ताजा खबर

संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठन गर्नुपर्ने माग गर्दै मधेश सरकारविरुद्ध रीट

वीरगंज, २४ कात्तिक । मधेश प्रदेशमा गैरसंवैधानिक तरिकाले सरकार गठन गरिएको भन्दै अधिवक्ता अर्जुन साहले सर्वाेच्च अदालतमा रिट दायर...

सम्बन्धित खबर

- Advertisement -neelambads