search

बमको हल्ला फैलियो तर सुटकेश भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ कात्तिक । वीरगंज महानगरपालिका–२ छपकैयास्थित बिरयानी हाउस अगाडि भेटिएको बेवारिसे सुटकेशका कारण सो क्षेत्र केही समयको लागि आतंकित भएको थियो ।
बुधवार साँझ ६ः०० बजे खैरो रङ्गको सुटकेश बेवारिसे अवस्थामा भेटिएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।
श्री जंग गण वीरगंजबाट ७ जनाको विशेष बम डिस्पोजल टोलीले खटेर सुटकेश परीक्षणका क्रममा सुटकेश भित्र कुनै प्रकारको विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । प्रहरीले सुटकेश कसैले सो क्षेत्रमा छाडेर आंतक सिर्जना गर्नेको अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads