search

सुनचाँदीको मूल्य बढ्यो

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २७ कात्तिक : बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो । रासस

Facebook Comments Box

ताजा खबर

मधेश राजनीति तनावग्रस्त : मुख्यमन्त्री नियुक्तिलाई लिएर एमाले र सात दल सडकमा

मधेश , मंसिर - २ मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक द्वन्द्व चर्किँदै गएको छ। नेकपा एमाले र सात...

सम्बन्धित खबर

- Advertisement -neelambads