वीरगंज, २७ कात्तिक । ब्रह्माकुमारीज विश्वदर्शन भवन, वीरगंजको स्वर्ण जयन्तीको अवसरमा गौतम सोसाइटी फर सोसल वेलफेयरले कम्बल वितरण गरेको छ ।
विपन्न, ज्येष्ठ नागरिक तथा आवश्यकताका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको कार्यक्रममा गौतम स्कुलका प्रिन्सिपल गणेश क्षेत्री र विद्यालय प्रशासन प्रमुख रमेश शर्मा लगायतको सहभागिता थियो ।

Facebook Comments Box