पर्साका बिजय महतोलाई उपकार सेवा नेपालको ह्विलचेयर सहयोग

1200x150_1200x150-01.jpg (1)
पर्सा , कार्तिक – २९
पर्साको जिराभवानी गाउँपालिका–५ सखुनियाका ३८ वर्षीय बिजय महतो नुनियालाई उपकार सेवा नेपालले ह्विलचेयर सहयोग गरेको छ ।
अपाङ्ग भएकै कारण बर्षौदेखि कष्टपूर्ण जीवन बिताइरहेका उनलाई उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले आफ्नै घरमा बोलाएर सहयोग प्रदान गरेकी छन ।

भर्खरै

सम्बन्धित पोस्टहरुः