search

कांग्रेसका केन्द्रीय कार्यसमितिको बैठक सर्यो

पढ्न छुटाउनुभयो ?

काठमाण्डौ , मंसिर – १
नेपाली कांग्रेसको *केन्द्रीय कार्यसमितिको बैठक* पुनः सारिएको छ।
पार्टीका मुख्यसचिव *कृष्णप्रसाद पौडेल*का अनुसार, मंसिर १ गते दिउँसो ११ बजे बस्ने भनिएको बैठक अब *मंसिर ४ गते बिहीबार दिउँसो २ बजे* बस्ने भएको छ।
बैठकमा *केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापति*को उपस्थितिका लागि अनुरोध गरिएको जानकारी उनले दिएका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads