मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको निर्देशन

1200x150_1200x150-01.jpg (1)
मधेस, मंसिर – १
सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ।
न्यायधीश नित्यानन्द पाण्डेय**को इजलासले मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई ती सांसदहरूलाई पदमुक्त नगर्न निर्देशन दिएको हो।
सम्बन्धित पोस्टहरुः