search

मोटरसाइकलको टयांकीबाट ९ किलो गाँजा बरामद, तस्कर फरार

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ मंसिर । पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरी बल पर्साले ९ किलो लागु औषध गाँजा बरामद गरेको छ ।
सोमवार सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले जिल्ला पर्सा ठोरी गापा–४ मालिबस्तीबाट नेपालबाट भारत जाँदै गरेको प्र.०२.००१ प ५२०२ र बिआर२२ एके २९४४ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार भएका थिए ।
प्रहरील उक्त मोटरसाइकल चेकजाँच गर्दा ट्यांकी भित्र लुकाई छिपाई राखिएको अवस्थामा ९ के.जी. लागु औषध गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads