समानुपातिक निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

वीरगंज , मंसिर – १५ निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली जटिल भए पनि विगतका अनुभव र सुझावहरूलाई उपयोग गरेर […]
रोटरी क्लब र नेपाल आराधना समाजद्वारा न्यानो कम्बल वितरण

वीरगंज , मंसिर – १५ विश्व एड्स दिवसका अवसरमा नेपाल आराधना समाज र रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा एचआईभी प्रभावित तथा आर्थिक रूपमा कमजोर रहेकालाई कम्बल वितरण गरेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कम्बल वितरण गरिएको रोटरी क्लबका अध्यक्ष रोटेरियन संजय जोशीले बताए । नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाले न्यानो […]
स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशु सर्राफलाई

पर्सा – स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित तेस्रो स्मृति सभामा उनलाई नगद २१ हजार रुपियाँसहित सम्मानपूर्वक पुरस्कृत गरिएको हो। सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले स्व. नरेश […]