प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सामा दुईजना पक्राउ

वीरगंज , मंसिर – १६ पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेक छ । पक्राउ पर्नेहरुमा मकवानपुरका भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङतान र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षीय कुमार स्याङतान रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार पर्साको पेटविसुगौली गाउँपालिका–२ रांगपुरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा मकवानपुरबाट रांगपुर आउदै गरेको बि.ए.बि […]
इमरान खानको ‘जेलमै मृत्यु’ हल्लाले पाकिस्तानमा तनाव बढ्दै

एजेन्सी , मंसिर – १६ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिँदै जाँदा इस्लामावाद–रावलपिण्डी क्षेत्रमा तनाव चर्किएको छ। खानका छोराहरूले उनलाई जेलभित्र कुटपिट भएको दाबी गर्दै भेट्न अनुमति माग्दै आएका छन्। तर सेना पक्षले हप्तौँयता भेटघाट रोकेपछि “जेलमै मृत्यु भएको” भनाइ सामाजिक सञ्जालमा फैलिएको हो। अफगानिस्तान टाइम्स नामको एक्स ह्यान्डलबाट सुरु भएको यो […]
विश्वासको मतका लागि समय घट्दै, मुख्यमन्त्री यादव मौन

वीरगंज , मंसिर – १६ सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको १२ घण्टाभन्दा बढी बितिसक्दा पनि कुनै प्रक्रिया सुरु भएको छैन । मंगलबार दिउसोसम्म सदन बैठक बोलाइएको छैन र प्रदेशसभा सदस्यहरूलाई कुनै सूचना पनि पुगेको छैन । गैरसंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त भएको आरोपमा ७३ सदस्यले दायर गरेको […]