मधेश प्रदेशमा कृष्णा यादव मुख्यमन्त्री नियुक्त

मधेश , मंसिर — १९

नेपाली कांग्रेसका नेता कृष्णा यादवलाई आज मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गरिएको छ।

यादवलाई सात दलबीचको सहमतिपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्।

यससँगै मधेश प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएको छ।

सम्बन्धित पोस्टहरुः