विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा तोड्यो

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रा तोड्यो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योड। ओपनर फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकले टीमलाई सशक्त सुरुवात दिलायो। दुबैले पावरप्लेमा ८७ रनको साझेदारी गरे। […]

सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किंग्स सामु १४८ रनको लक्ष्य प्रस्तुत

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणको २६औँ खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा ४५ रन अविजित बनाउँदै सर्वाधिक योगदान गरे। इशान पाण्डेले […]

सर्लाहीमा ५२ केजी गाँजासहित युवक पक्राउ

वीरगंज , मंसिर – २० सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नं. १४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् । वाइवालाई बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी […]

अतिक्रमित संरचना हटाउन हेटौंडामा डोजर परिचालन

वीरगंज , मंसिर – २० मकवानपुरको हेटौंडा बजार क्षेत्रमा वर्षौंदेखि रोकिएको सडक विस्तार अभियान आजबाट सुरु गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउन डिभिजन सडक कार्यालय र जिल्ला प्रशासनले संयुक्त रूपमा अतिक्रमित संरचना हटाउन थालेका हुन्। बिहानैदेखि बुद्धचोक–राप्ती रोड क्षेत्रमा डोजर परिचालन गरिएको छ। सडक सिमानाभित्रका स्थायी–अस्थायी संरचना भत्काउने काम कडाइका साथ अघि […]