जसपा, पर्साको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मत सिफारिस

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको बिहीवार बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका ४ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । यस्तै पर्सा क्षेत्र […]
लुम्बिनी लायन्स एनपिएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० […]
जसपा पर्साबाट चारै क्षेत्रमा एकल उम्मेदवार सिफारिस

वीरगंंज , मंसिर – २५ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पर्साले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको सूची सिफारिस गरेको छ। पर्सा अध्यक्ष सिहांसन साहको अध्यक्षता र सह–महासचिव प्रदीप यादवको विशेष उपस्थितिमा वीरगंजस्थित पुजन होटलमा बसेको बैठकले चारै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फ एक–एक जनाको नाम टुंग्याएको हो। […]
जसपा नेपालको चुनावी तयारी तीव्र : डेश दौडाहामा केन्द्रीय नेताहरू खटिए

आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन सुदृढीकरण र चुनावमुखी गतिविधि तीव्र पारेको छ। पार्टीले आफ्नो केन्द्रदेखि स्थानीय तहसम्मको संरचनालाई सक्रिय बनाउँदै सम्पूर्ण केन्द्रीय सदस्यलाई देशभरका निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा खटाएको छ। पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागका अनुसार, खटाइएका केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्रका समन्वय समिति, बूथ समिति […]
९१ किलो गाँजा फालेर तस्कर फरार

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तीबाट सशस्त्र प्रहरीले ९१ किलो लागू औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १० वटा पोकामा रहेको ९१ केजी गाँजा बरामद गरेको हो । नाम्लो बनाएर ढाडमा गाँजाको भारी बोकेर सीमावर्ती भारततर्फ जाँदै गरेका १० जना भरियाहरूहरुले सशस्त्र […]
एमाले महाधिवेशनमा मधेशबाट ३५२ प्रतिनिधि सहभागी हुने, ओलीलाई नेतृत्व दिनुपर्नेमा साहको जोड

मंसिर २७ देखि ३० सम्म भक्तपुरको सल्लाघारीमा सुरु हुने नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा मधेस प्रदेशबाट ३५२ जना प्रतिनिधि सहभागी हुने पक्का भएको छ। जिल्लागत प्रतिनिधि संख्या यसप्रकार छ— पर्सा ४४ , बारा ३८, रौतहट ३२, सर्लाही २६, महोत्तरी ६१, धनुषा ८३, सिरहा ३८ र सप्तरी ३०। यो प्रतिनिधिमण्डललाई समन्वय गरिरहेकी पोलिटब्यूरो सदस्य तथा एमालेकी […]
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद, २५ मङ्सिर । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर […]
विभेदविरुद्ध जाग्दै महिलाहरु

गोपालप्रसाद बराल महोत्तरी, २५ मङ्सिरः सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेद्मा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन् । लैङ्गिक विभेद्विरुद्ध सङ्गठन र सामूहिक आवाजले नै उभिन सिकाएको आन्दोलनमा जोडिएका महिलाको अनुभव छ । महोत्तरीमा महिला सशक्तीकरण अभियानमा रहेका महिलाले विभेद्मा परेकाहरुबीचको आपसी सङ्गठन र सामूहिक आवाजले आन्दोलन […]
नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैँ, २५ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी […]
९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, २५ मङ्सिरः मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो ।