वीरगंज , मंसिर – २७
उज्ज्वलो नेपाल पार्टीले रामबाबु यादवलाई पर्सा जिल्लाको संयोजकमा नियुक्त गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्यायको अध्यक्षतामा तथा पार्टी संरक्षक कुलमान घिसिङको उपस्थितिमा उनलाई नियुक्त गरिएको हो ।