पत्रकारमाथि दुव्यर्वहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै पत्रकारद्वारा डेलिगेशन

वीरगंज, १ पुस । गत बुधवार समाचार सङ्कलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई डेलिगेशन दिएका छन् । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाईमा पुगेका सञ्चारकर्मीहरुको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकार गुप्तामाथि दुव्र्यवहार […]
पर्सा क्षेत्र नम्बर २ बाट अध्यक्ष राउतको नाम सिफारिस

वीरगंज , पुष – १ जनमत पार्टी पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रारम्भिक उम्मेदवार टुंगो लगाएको छ । मंसिर २९ गते सम्पन्न चारै क्षेत्रीय बैठकबाट उम्मेदवारका नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फका अनुसार आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै […]