सुनिता मृत्यु प्रकरण : न्यायको लागी वीरगंजमा प्रदर्शन

वीरगंज , पुष – २ वीरगंज – सुनिता स्यान्वोको न्यायको माग गर्दै वीरगंजमा आज प्रदर्शन भएको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ की स्यान्वोको न्यायका लागी पर्सागढी बासि आज बुधबार वीरगंजमा प्रदर्शन गरेका हुन् । पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक सहितका आएका नगरबासीहरु सुनिताको न्यायको माग गर्दै जिल्ला प्रसाशन कार्यालय पर्साको ध्यानाकर्षण […]
ट्रम्पद्वारा थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

वीरगंज , पुष – २ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन। यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाइएको अलजजिराले जनाएको छ। अमेरिका प्रवेश प्रक्रिया थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत यो निर्णय लिइएको हो। थ्यांक्सगिभिङ सप्ताहन्तमा […]