मेयरको घरमा आगजनीको आरोपमा पक्राउ परेका रन्जन रिहा

वीरगंज, ३ पुस । जेनजी आन्दोलनको समयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा रन्जन सिंह राजपुत रिहा भएका छन् । बिहीवार बिहान जिल्ला प्रहरी कार्यालय पर्साले राजपुतलाई वीरगंज–१० रानीघाटबाट नियन्त्रणमा लिएको थियो । सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौतामा जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा प्रहरी […]
एनआई कपः नेशनल इन्फोटेक र विपिसी विजयी

वीरगंज, ३ पुस । नेशनल इन्फोटेक कलेजको आयोजनामा एनआई कप–२०८२ अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट बिहीवारदेखि नारायणी रंगशालामा शुरु भएको छ । पहिलो खेल बालएकता कलेज र नेशनल इन्फोटेक कलेजबीच भएको थियो । टस हारेर ब्याटिङ गरेको बालएकता १७.१ ओभरमा ३६ रनमै अलआउट भयो । बालएकताका अभिशेक कुमार र अभिशेक के. तिवारीले ११–११ रनको योगदान दिए। नेशनल […]
टी–१० क्रिकेटमा चार खेल सम्पन्न

वीरगंज, ३ पुस । प्याब्सन वीरगंजको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गल्र्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत बिहीवार चारवटा खेल सम्पन्न भएका छन् । वीरगंजस्थित आदर्शनगर रङ्गशालामा भएको ८ ओभरको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गरेको थियो । २३ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले २५ रन बनाउँदै विजय हासिल ग¥यो […]
रास्वपाको प्रथम सखुवा प्रसौनी भेला

वीरगंज, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम सखुवाप्रसौनी पालिका भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो, सहसचिव जनकराज कँडेल र सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी छन् । भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा […]
चोरी मुद्दामा लामो समयदेखि फरार प्रतिवादी पक्राउ

वीरगंज, ३ पुस । चोरी मुद्दामा लामो समयदेखि फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले बिहीवार जानकारी गराएको छ । पुस २ गते जिल्ला बारा, परवानीपुर गाउँपालिका–५ बाट २८ वर्षीय पुनदेव दासलाई पक्राउ गरिएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्ष्Fक सुरेश राज भट्टले जानकारी गराएका छन् । वीरगंज महानगरपालिका–२१ निवासी दासमाथि […]
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली, ३ पुस: विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ । भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ […]
वीरगंजबाट रु ४ करोड ७७ लाख बढीको सुपारी बरामद

वीरगंज , पुष – ३ वीरगंजबाट प्रहरीले रु. ४ करोड ७७ लाख ४० लाखको सुपारी बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने तयारि गरेको छ । सुपारी व्यवसायी युवराज पराजुलीले मलेशियाबाट आयात गरेका हुन् । वीरगंज भन्सारबाट रु १ करोड ३२ लाख ७३ हजार १२९ राजस्व तिरेर आयात गर्ने कम्पनी ओम साई प्रडक्ट महोत्तरीको […]
रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतको जमानत आदेश

वीरगंज , पुष – ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएपछि थुनामुक्त गर्न र सोसँगै थप १ करोड रुपैयाँ धरौटी राख्न आदेश दिएको हो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतको आदेशअनुसार तोकिएको रकम बुझाएपछि […]
वीरगंजको मितेरी पुल नजिक नलकटुवा पेस्तोलसहित एक जना पक्राउ

वीरगंज , पुष – ३ भारत सीमासँग जोडिएको वीरगंजको मितेरी पुल नजिकबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिकको फुसको घरमा छापा मार्दा एक थान नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली बरामद गरिएको हो । प्रहरीले पक्राउ गरेकारेका व्यक्तिको सीमाक्षेत्रमा हुने […]
नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप : उद्घाटन खेलमा आयोजकको सहज जित

वीरगंज , पुष – ३ पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कपको उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ । बिहीबार वीरगंजस्थित नारायणी रंगशालामा भएको खेलमा नेशनल इन्फोटेकले कलैयाको बाल एकता कलेजलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको बाल एकता कलेज १७.१ ओभरमा सबै विकेट […]