जेन–जेड आन्दोलनका क्रममा मेयर सिंहको घरमा आगजनी गरेको आरोपमा राजपुत पक्राउ

वीरगंज , पुष – ३ गत भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनको आडमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी घरमा आगजनी र सम्पति लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले वीरगंज – १० रानीघाट बस्ने रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ । मेयर सिंहका घरमा त्योदिन लूटपाटसहितको आगजनी भएपछी उनका परिवारले जिल्ला प्रहरी कार्यालय पर्सा […]

ओली पुन अध्यक्षमा निर्वाचित

वीरगंज , पुष – ३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका […]

वीरगंजसहित मधेसमा चिसो बढ्यो

वीरगंज , पुष – ३ वीरगंजसहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिहीबार बिहानदेखि चिसो बढेको छ । बारा, पर्सा, रौतहटलगायतका जिल्लामा आज बिहानैदेखि चिसो हावासँगै बाक्लो हुस्सु लागेको हो । हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ भने सवारी आवतजावतमा समेत कठिनाइ भइरहेको छ । सडकमा दृश्यता कम हुँदा बिहानै यात्रा गर्ने सर्वसाधारण र सवारी चालकहरू समस्यामा […]

माईस्थानको सौन्दर्यकरण पून पहिलाको अवस्थामा फर्किदै

वीरगंज , पुष – ३ वीरगंज स्थित गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण पून पहिलाकै अवस्थामा फर्किन लागेको छ । गत भदौ २३/२४ गतेको नवयुवा आन्दोलन ( जेनजी आन्दोलन ) का क्रममा मन्दिर परिसरमा लगाईएको छेकबार तोडफोड पछी परिसर अस्तव्यस्त बनेको थियो । तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगंज महानगरपालिकाले पुनः […]