पर्सामा धान खरिदका लागी मंगलबारदेखि टोकन वितरण हुने

वीरगंज , पुष – ४ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिदका लागि मंगलबारदेखि किसानलाई टोकन वितरण सुरु गरेको छ। किसानले पालो कुर्न नपरोस् र धान बिक्री व्यवस्थित होस् भन्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको शाखाले जनाएको छ। सूचना अधिकृत मुनिलाल कुशवाहका अनुसार प्रत्येक किसानलाई ३५ देखि ४० क्विन्टल धान […]

भारतले गहुँ सिँचाइका लागि गण्डक नहरमा पानी नदिने

वीरगंज , पुष – ३ भारत सरकारले यस वर्ष गण्डक नहरमार्फत गहुँ बाली सिँचाइ गर्न असमर्थ हुने जनाएको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतको बिहार पश्चिम चम्पारण रामनगरस्थित नहर शाखाले मंगलबार कार्यालय प्रमुख मनोज पटेललाई औपचारिक पत्रमार्फत जानकारी दिएको हो । भारतीय पक्षले यस वर्ष नहरमा सरसफाइ र […]

भिखारी ठाकुरको १३७औं जन्मजयन्तीमा काव्य गोष्ठी

वीरगंज, ४ पुस ।  भोजपुरी लोकसंस्कृतिका सुप्रसिद्ध नाटककार भिखारी ठाकुरको १३७औं जन्मजयन्तीको अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगंजले काव्य गोष्ठी आयोजना गरेको छ। वीरगंज–८ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भिखारी ठाकुरको जीवनयात्रा, उनका सामाजिक चेतनायुक्त नाटक, गीत तथा साहित्यिक योगदानवारे चर्चा–परिचर्चा गरेका थिए । कार्यक्रममा वक्ताहरूले भिखारी ठाकुरको तस्बिरमा फूल तथा अविर अर्पण गर्दै भोजपुरी भाषा, संगीत, […]

प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टद्वारा रक्तदान कार्यक्रम

वीरगंज ४ पुस । प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगरको आठौ वार्षिकोत्सवको अवसरमा तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४ महिला सहित ६९ जनाले रक्तदान गरेका थिए ।  रक्तदान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल […]

वीरगंज–१८ भवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन

वीरगंज, ४ पुस । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्नुहुँदै महानगर प्रमुख सिंहले बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेगका […]

लागू औषध मुद्दाका कारागारबाट फरार दुई प्रतिवादी पक्राउ

वीरगंज , पुष – ४ लागू औषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) काठमाडौँमा राखिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी बारागढीबाट खटिएको टोलीले खोजतलासका क्रममा विहिबार करैयामाई गाउँपालिका–७ पिपरा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू भदौ २४ गते कारागार तोडी फरार भएका […]

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी–२० खेल आज हुने

वीरगंज , पुष – ४ भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट खेल आज हुँदैछ। अहमदाबादमा आयोजना हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा भारत हाल २–१ ले अगाडि छ। पहिलो खेल भारतले १०१ रनको फराकिलो जित हात पारेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले […]

निर्वाचनमा जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्न अध्यादेश पारित

वीरगंज , पुष – ४ सरकारले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जनसङ्ख्याको आधारमा समावेशी समूहको प्रतिशत निर्धारण गर्न कानुनी व्यवस्था अघि बढाएको छ । मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी अध्यादेश पारित गरी जारीका लागि राष्ट्रपतिसमक्ष पेश गरेको हो। नयाँ व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू तथा मुस्लिम समुदायका लागि जनसङ्ख्याका आधारमा प्रतिशत मिलान गरिनेछ […]

वीरगंजसहित मधेशका जिल्लामा लगातार चिसो बढ्दै

वीरगंज , पुष – ४ वीरगंजसहित मधेश प्रदेशका जिल्लामा लगातार चिसो बढ्दै गएको छ । देशको आर्थिक राजधानी वीरगंजमा आज विहान शीतलहर संगै चिसो हावा चलेको छ भने बाक्लो हुस्सु लागेको छ । हिजैदेखि पर्सा , बारा , रौतहट लगायत मधेशका जिल्लामा हुस्सुसहित चिसो हावा चल्दा जनजीवन प्रभावित हुन् थालेको छ वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न […]