बाराका वरिष्ट पत्रकार आलमको निधन

वीरगंज , पुष – ४

बाराका वरिष्ट पत्रकार फैजुल्लाह आलमको निधन भएको छ । उनको मंसिर २८ गते मस्तिष्घात भएको थियो । त्यपछि उनलाई उपचारको लागी भरतपूर अस्पतालमा लागिएको थियो ।

उपचारकै क्रममा आज उनको निधन भएको हो । उनि नेपाल पत्रकार महासंघ बाराका सदस्य थिए । उनको अन्तिम संस्कार भोलि विहान ११:३० बजे हुने पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः