वीरगंज , पुष – ४
वीरगंजमा राष्ट्र बैंकको अन्तरक्रिया सुरु भएको छ । वीरगंजको होटेल स्काई लाईनमा सुरु भएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैनका गभर्नर विश्वनाथ पौडेलको विशेष उपस्तिथी रहने जनाईएको छ । गभर्नर पैडेल अहिले बाटोमा छन ।