भन्सार राजश्वको निश्चित प्रतिशत वीरगञ्जले पाउनुपर्छ : मेयर सिंह अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्वबाट निश्चित रकम वीरगञ्जलाई चाहिन्छ