वीरगंज, १४ पुस । जाडो बढेपछि वीरगंज–२१ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस मुस्लिम संघ पर्साका सभापति हबीब मियाँको नेतृत्वमा १५० थान फाइबर कम्बल वितरण गरिएको छ ।
सोमवार युवा नेता अली अख्तर आलमको नेतृत्वमा वडा–२१ का वृद्ध र असहायलाई १५० थान फाइबर कम्बल वितरण गरिएको हो ।













