सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

वीरगंज , पुष – १७

सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट ४५ वर्षीय विजय साहको ज्यान गएको छ। तस्करी नियन्त्रणका क्रममा गोली चलेको सशस्त्र प्रहरीको दाबी छ भने स्थानीयवासीले सोधपुछकै क्रममा गोली हानिएको आरोप लगाएका छन्।

घटनापछि आक्रोशित स्थानीयवासीले लौकही बजारमा शव राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा झडप भएपछि प्रहरीले भीड तितरबितर पार

सम्बन्धित पोस्टहरुः