रौतहट–१ मा एमालेबाट गुप्ताको एकल नाम सिफारिस

रौतहट , पुस — १९

नेकपा एमालेले रौतहट क्षेत्र नम्बर–१ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य अजय कुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ।

नेकपा एमाले क्षेत्रीय समन्वय समिति रौतहट क्षेत्र नम्बर–१ का संयोजक जमिल अख्तर मन्सुरीको अध्यक्षतामा आज सम्पन्न बैठकले गुप्ताको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

सम्बन्धित पोस्टहरुः